एसिड आक्रमण पिडितलाई सामाजिक सहयोग र स्वीकारोक्तिले उसको जीवनमा आउने सकारात्मक पक्षबारे उजागर गरी “फिजाइ पंख” बोलको गीत आज सार्वजनिक भएको छ।यूवा इंजीनियर तथा गायक दिजराज जोशीको स्वर, शब्द र संगीतमा यो गीत उनको यूटूब चैनल मार्फत आएको छ। यस गीतमा...
Tag - Gaurav Pahadi
तिहार नजिकीएको बेला नेपाली कथानक चलचित्र “कुम्भ करण” यूटूबमा आज सार्वजनिक भएको छ।
दीपक ओलीको निर्देशनमा बनेको यो चलचित्रमा निशा अधिकारी, भोलाराज सापकोटा, गौरभ पहारी लगायतको अभिनय छ।
चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा “जहाँ छोड्यौ तिम्ले” बोलको गीत आज सार्वजनिक भएको छ। यो गीतमा केकी अधिकारी र गौरव पहाडीको उत्कृष्ट अभिनय रहेको छ। पानीपूरी व्यवसायी गौरवलाई आफ़्नी पत्नी केकीले छोडेर हिडदा उनी ढलेको मार्मिक विषयलाई नाटकीय तरीकाले...
