दोश्रो हप्तामा यूटूब भ्यूज दश लाख कटेको “हेर यो मुटुमा चिरा पर्या छ” बोलको गीत सृजना गर्ने बादल थापा भने चर्चामा छैनन् । यो गीतमा रचना, संगीत र स्वर भर्ने बादलले टिक टकमा “मुटुमा चिरा पर्या छ“ हरफ हिट भएपछि यही बोल बनाए।
उनको पछिल्लो गीतहरु ”जोड़ी ढुकुर डालीमा माया साटासाट” ले ८ लाख र “ओई” ले ३ करोड़को हाराहारीमा यूटूब भ्यूज रहेको छ।
तर पनि बादलले झै के ले छोपीरहेको छ उनको लोकप्रियता?