Home » “फोटो फिरिममा” राख्न आए प्रताप दास
0
(0)

नेपाल आइडलको हसीलो अनुहार प्रताप दासको “फोटो फिरिममा” आज सार्बजनिक भएको छ । यसमा शिशिर भंडारीको शब्द र संगीत छ । नेपाल आइडल सीज़न-१ का प्रतियोगीमध्ये हसीलो अनुहार र राम्रो प्रस्तुतिले प्रताप दास तेस्रो भएका थिए । म्यूज़िक भिडियो निकै राम्रो प्रस्तुति रहेको यो गीतको यूटूब भ्यूज ३ लाख पुगेको छ।

“फ़ोटो फिरिममा” महिला आवाज़मा यस अघि रचना रिमालको स्वरमा ४ महीना अगाड़ी रिलीज़ भएको थियो, जून ५० लाख यूटूब भ्यूज पुग्ने क्रममा छ।

गायिका रचना रिमालको स्वरमा !

फ़ोटो फिरिममा किन राख्नु पर्यो, त्यसबारे गीतको एक बोल यस्तो छ :-

“चर्किएको ऐना सरी फुट्यो हाम्रो माया । तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया । साँचो माया गर्ने मेरो दिल तोडी गयौं । छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौं ।”

तर मुख्य कथा थाहा पाउन त २ वटै भिडियो हेर्न तयार हुनुहोला ।

How useful was this post?

Click on a star to rate it!

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.