Previous साम्राज्ञी अभिनित “माया पिरेम” चर्चामा Next “परदेशी, दशै तिहार आईसक्यो, झल्को लाई सक्यो” गीतहरु, यूटूब हिट्स पल शाह अभिनित थारु भाषाको गीत “ओ सजन” चर्चामा! आश्विन १९, २०७८1,257 views1 min read Watch LaterRemove Cinema Mode 5 (1) केही साता अघि सार्वजनिक चर्चित अभिनेता पल शाह र कबिता राय अभिनित थारु भाषाको गीत “ओ सजन” चर्चामा रहेको छ। यो गीतमा नरेश जोगी र अनु चौधरीको स्वर रहेको छ भने नरेशकै शब्द र संगीत छ। बिक्रम चौहानको निर्देशनमा आएको यो गीत यूटूबमा दश लाख माथि हेरीएको छ। यस अगाडी पल शाह र गरिमा शर्मा अभिनित “दिन गिन गिन” बोलको थारु गीत समेत चर्चामा आएको थियो, जून गीतको गायन, शब्द, संगीत र निर्देशन समेत “ओ सजन” गीत कै समूह रहेको थियो। Submit Rating Average rating 5 / 5. Vote count: 1 No votes so far! Be the first to rate this post. सेयर गर्नुहोस्:Tweet Annu Chaudhary Bikram Chauhan Kavita Raya Naresh Jogi Pal Shah Previous साम्राज्ञी अभिनित “माया पिरेम” चर्चामा Next “परदेशी, दशै तिहार आईसक्यो, झल्को लाई सक्यो” SUMAN View all posts You may also like Video गीतहरु मित्रता र यादहरूको गीत “बादल सरी” Video गीतहरु पल शाह र रश्मी तामाङको अभिनयसहित ‘हबिबी’ ले ल्यायो नयाँ ऊर्जा Video गीतहरु प्रेमको उत्सव मनाउने गीत: “दु:ख साटम्ला सुख साटम्ला” Video गीतहरु वाङ्देन शेर्पाको प्राजिनासँगको पहिलो सहकार्य: ‘टाढा टाढा’ गीतले स्रोतालाई जादूमा डुबायो! Video गीतहरु “हटस्टार स्पेशल्स ‘ताजा खबर’ सिजन २ को ‘पैसा’ गीत कुशल पोखरेलको आवाजमा दर्शकहरूबीच लोकप्रिय!” Video गीतहरु “चरीसँग दोहोरी गाउँदै बादलसँग लुकामारी खेल्ने: रेशमको माया” Video गीतहरु मलिका महतसँग रमाइलो गर्दै सज्जन Video गीतहरु, दशैं उर्गेन दाई, मलाई दशैं लाग्यो !
Video गीतहरु वाङ्देन शेर्पाको प्राजिनासँगको पहिलो सहकार्य: ‘टाढा टाढा’ गीतले स्रोतालाई जादूमा डुबायो!
Video गीतहरु “हटस्टार स्पेशल्स ‘ताजा खबर’ सिजन २ को ‘पैसा’ गीत कुशल पोखरेलको आवाजमा दर्शकहरूबीच लोकप्रिय!”