0
(0)

आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘सिन्दुरे जात्रा’ को गीत ‘बाँसैको सुप्लाखे’ ले दर्शकको मन जितेको छ। युट्युबमा चौबिस लाखभन्दा बढी पटक हेरिएको यो गीत टिकटकमा समेत २० हजार बढी भिडियोमा प्रयोग भइसकेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment