5
(2)

चर्चित लोक गायक पशुपति शर्माका प्राय सबै गीतहरु कर्णप्रिय छन। केही गीतहरु बिवादमा पुग्ने देखी लिएर त केही गीतहरु रचना पक्षको कारण पनि अझ लोकप्रियताको शिखरमा पुग्ने गरेका छन। यो साता उनको “फाटेको मन । आफ्नो आफ्नो दु:ख” बोलको गीत चौंध लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। साथै टिकटकमा “आफ्नो आफ्नो दु:ख त जूनलाई पनि छ” लगायत गीतका अन्य हरफहरुको भिंडियों लाखौ पटक हेरीएर भाईरल भईरहेका छन।

मलाई पनि छ, उनलाई पनि छ।

आफ्नो आफ्नो दु:ख त जूनलाई पनि छ॥

फाटेको मन फाटीरहयो, सिउन पाईदैन।

आफ्नो जीवन आफैलाई जीउन पाईदैन॥

अस्ति चिन्ता, हिजो चिन्ता आज पनि चिन्ता।

यस्तै गरी लुरु लुरु जाने रैछ दिन त॥

– टिकटकमा भाईरल गीतका केही हरफहरु

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.