5
(2)

पूर्व मिस नेपाल शृंखला खतिवडा भर्खरै केही समय नेपाल फ़र्केको बेला यूटूबमा सार्वजनिक भएको पोड़काष्ट अहिले चर्चामा रहेको छ।

मास्टर्स इन अर्बान प्लानिङ बिषयमा हावर्ड बिश्वबिधालय, बोस्टनमा अध्ययनरत उनले शहरी बिकासको अवधारणा अनुरूप नेपाल र अमेरिका बिचको तुलना गरी कहा कसरी सुधार गर्न सकीएला भन्ने बिचार राखेंकी छिन।

सिसन बानियाको पाराडिग्म पोड़काष्ट यूटूब चैनलमा एक सातामा दश लाख माथि हेरीएको यो भिंडियोंमा शृंखलाले हावर्डमा आफूले कति धेरै कुरा सिक्न बाँकी रहेको र त्यों कुरा नेपाल आएर उपयोग गर्ने बताएकी छन। तीन घण्टा चौबीस मिनेट अवधिको पोड़काष्टमा गफिएका सिसन र शृंखलाले बिभिन्न प्रोजेक्टहरूमा सहकार्य गरेका छन।

राजनीतिक परिवारबाट आएकी शृंखलाको लोकप्रियताले उनी राजनीतिमा लागेर शहरी बिकासको सपनालाई अगाड़ी बढ़ाउदा राम्रो होला। तर अहिलेलाई हावर्डको पढ़ाई पुरा गरून, यही छ शुभकामना, उनलाई !

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.