5
(1)

ओस्कारको दौड़मा रहेको फ़िल्म को सूचिमा रहेको छ- Marriage Story। सम्बंध बिच्छेदको बिन्दूसम्म कसरी द्वन्दको भूमरीमा फ़सेका जोड़ी आडम ड्रीभर (चार्ली) र स्कार्लेट जोहनसन (निकोल) पुगे भन्ने कुरामा लेखक निर्देशक नोह बौम्बाचको अत्यन्त सूक्ष्म निगरानीमा कथा उतारिएको छ । छोरा हेनरीलाई असीमित माया गर्ने यो जोड़िले क़ानूनी चक्करमा धेरै झंझट बेहेरोको पक्ष पनि राम्रोसंग छ ! नेटफ़्लिक्सले फ़िल्म निर्माण गरेको हो  

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.