5
(1)

चर्चित कलाकारहरु दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ अभिनीत चलचित्र “बिहे पास” यूटूबमा आज सार्वजनिक भएको छ। सार्वजनिक भएको दिन दश लाख पटक हेरिएर चर्चामा रहेको यो चलचित्रको प्रवेश पौड़ेलले निर्देशन गरेका छन्। सरकारी जागीरे श्रीमतीसंग बिबाह गरेपछिआएका उतार चढावलाई नायक दयाहाङले कसरी पार लाए? यो थाहा पाऊन चलचित्र पुरा हेर्नुपर्नेछ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply