मिलन नेवारको मिठो स्वरमा आएको “फूलबुट्टे सारी” बोलको गीत दोश्रो दिनमा दश लाख यूटूब भ्यूज सहित चर्चा आएको छ। पल शाह र मलिका महतको अभिनय रहेको यो गीतको निर्देशन राजेश पुमा राईले गरेका छन।

सो गीत नै झण्डै एक महीना अगाडी मार्मिक लामाको स्वरमा आएको थियो। गीतको संगीत र रचना राजनराज सिवाकोटीको रहेको छ। मार्मिकको स्वरमा पनि चर्चामा रही ३२ लाख पटक यो गीत यूटूबमा हेरीएको छ।

मेल भर्सनमा फूलबुट्टे सारी