0
(0)

“राची पठाईदे” शीर्षकको तीज गीत लिएर ज्योति मगर आएकी छन। उनले तीजमा गाईजात्रे/रत्यौली गीतहरू मात्र चलेको र ति गीतहरू गाउने, फुर्ती मात्र लाउने केटालाई “राची पठाईदे” भनी गीति लयमा प्रश्न उठाएकी छिन।

यस गीतको शब्द र संगीत भने रोशन सिंहको रहेको छ । यो गीत यूटूबमा २ दिनमा २ लाखभन्दा कम हेरीएको छ। यसले तीजमा पुरुष गायकले गाएका गीतहरूबारे चर्चा उठाएको छ ।

लगातार ३ गीतहरूको लोकप्रियता संग दाज़ेर बीच बीचमा”का गायक दुर्गेश थापालाई झटारो हानेको भनी “म्यूज़िक स्टार नेपाल” यूटूब चैनलमा ज्योति मगरका फ़्यानहरूको प्रतिक्रिया दिएका छन।

एक फ़्यानले त ” पसुपती शर्मा लाई त भन्न खोजेको हैन कतै जोती मगर ले” भनेर प्रश्न गरेकी छिन।

अर्का फ़्यानले भने चिन्ता ब्यक्त गर्दै लेखेका छन्- “साच्चिकै नेपाली लोक संगितमा बिक्रीती आयो ?”

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.