बिदेसिएका नेपालीहरू नेपाल फर्कन निकै गारो मानेको कुरा सर्वबिदीतै छ। परिवार सहित जानेहरू त नेपाल आउने छाटकाट बिरलै छ। अनि बिधार्थीहरूको के छ नी फर्किने सोच?
“तर पनि देशमा गएर सेवा गर्ने रहर कस्को हुदैन नि” – सबै सहभागीले उच्च अध्ययन पछिको ट्रान्जिसन नेपालमा भए जान पनि सकिने बिचार ब्यक्त गरेका छन् ।