0
(0)

दीपक प्रसाद आचार्यको शब्दरचना रहेको यस गीतमा बाबुल गिरीको सङ्गीत, एरेञ्ज तथा गायनमा रामचन्द्र काफ्ले र रचना रिमालले साथ दिएका छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशिर्वाद बराल क्षेत्री, प्रशंसा रायमाझी लगायतका कलाकारहरूको जीवन्त र आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ। शिवराम श्रेष्ठको डिओपी र मित्र डि गुरुङको सम्पादन रहेको भिडियोले दर्शकमाझ चलचित्रप्रति उत्साह थपेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment