चर्चित लोक गायक पशुपति शर्मा र सम्झना भण्डारीको स्वर एवम् अभिनय रहेको तीज गीत “लोभी दाई” आज यूटूबमा रिलीज़ भएको छ । यस गीतको शब्द , संगीत समेत गायक शर्माको रहेको छ । एक दिनमैं २ लाख भन्दा माथि यूटूबमा हेरीएको यो गीत दाज़ु बहिनीको तीज सम्बादले पनि निकै रुचाईदैछ ।
						                																				    										
																				    										
																				    गीतहरु, तीजको गीत, म्युजिक भिडियो, युट्युब, तीज गीत
										
						                
						             							             
							         
					             
 
         
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                