5
(3)

जेठ ४, सुनसरी संबाददाता । धरान १३ स्थित पब्लिक मा बि फुश्रेले नव आगंतुक बिधार्थीलाई स्वागत गरेको छ।

कार्यक्रममा प्रधानाध्यापक पुरुषोत्तम शर्मा निरौला, सहायक प्रधानाध्यापक नारद राई, माबि ईन्चार्ज सबिता राई तथा निमाबि ईन्चार्ज उमेश कार्कीले नव आगुन्तुक बिधार्थीलाई अबिर लगाएर स्वागत गर्नु भएको थियो भने कार्यक्रम सन्चालन शिक्षक गजेन्द्रकुमार दाहालबाट भएको थियो।

अभिभावक सहित आएका साना साना बिधार्थीहरु।

कार्यक्रममा सामूहिक नृत्य कक्षा छ का बिधार्थीहरु अभिषा राई, एलेक्सना राई, स्मृति राई र ममता नानिले गरेका थिए भने कर्मचारी तथा चर्चित कलाकार प्रफुल्ल भण्डारीको स्वागत नृत्य प्रस्तुति रहेको थियो ।

स्वागत नृत्य गर्दै कलाकार प्रफुल्ल भण्डारी।

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.