0
(0)

नेपाली चलचित्र क्षेत्रमा बिल्कुलै नयाँ र आकर्षक विषयवस्तुमा आधारित चलचित्र ‘पाँच पाण्डव’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। कल्याणरानी फिल्म्सको प्रस्तुति तथा वसन्त निरौलाको निर्देशनमा बनेको यस चलचित्रले दर्शकमाझ ठूलो उत्सुकता पैदा गरेको छ।

अर्जुन पोखरेलको संगीत तथा सम्राट बस्नेतको एक्सन निर्देशन रहेको यस चलचित्रको कथा सुशिल पौडेलले लेखेका हुन्। हास्य, ड्रामा र सस्पेन्सको बेजोड संगम रहेको यो चलचित्रले सम्पूर्ण दर्शकलाई पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply