लेखक आकाश बरालको स्पर्श उपन्यास सूनौ!



प्रेमबिन्ती उपन्यास, लेखक सुमन ढकाल श्रुति संवेगमा


लेखक सूर्यबल्लभ घिमिरेको डिम्पी सूनौ!


युएईले बाडेको मुस्कान सूनौ।


चर्चित रेडियो प्रस्तोता अच्युत घिमिरे बुलबुलको “श्रुति संवेग” कार्यक्रम अब भिडियोमा उनलाई हेरेर पहिलो पटक सुन्न मिल्ने भएको छ ।

उनको यूटूब चैनल “Achyut Ghimire Bulbul” मा अहिलेको चर्चित पुस्तक सिपाहीको डायरीको बाचनबारे उनले फ़ेसबुकमा लेखेका छन-

“मैले पहिलोपटक युट्युब भिडियोमा गरेको छु उपन्यास वाचन। बुलबुल पब्लिकेशनको कृति, चन्द्र कटुवालको उपन्यास “सिपाहीको डायरी” को अन्तिम भाग “।

अच्युत घिमिरे बुलबुल

नेपाली लाईभले उनका आगामी “श्रुति संवेग”उनको यूटूबबाट साभार (इम्बेड) गरी यहाँ प्रस्तुत गर्ने छ।

पछिल्लो पुस्तक वाचन सुन्न माथि लिंकहरु राखीएको छ ।