5
(1)

नेपाली कथानक चलचित्र ‘महाभोज’ केन्द्र मोसन पिक्चरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखनमा बनेको यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मालिका महत लगायतका चर्चित कलाकारहरूको मुख्य अभिनय रहेको छ।

क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण भएको ‘महाभोज’ ले युट्युबमा छोटो समयमै लाखौँ भ्युज र उच्च प्रशंसा बटुल्न सफल भएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply