संतोष के सीको प्रस्तुति/शब्द/संगीत रहेको तीज गीत “बुवा आमा” मा राधिका हमाल, तृप्ति खड़का र रमेश के सीको समेत संयुक्त गायन रहेको छ। देउरानी र जेठानीको दोहोरो कुराकानी समेटी एक हप्ता अगाडी रीलिज़ भएको यो चर्चामा रहेको गीत यूटूबमा झंडै ५ लाख पटक हेरीएको छ । यो गीतमा चर्चित कलाकार किरण के सी , लक्ष्मी गिरी, सुरेन्द्र के सी लगायतको अभिनय रहेको छ ।
						                																				    										
																				    										
																				    तीजको गीत, गीतहरु, म्युजिक भिडियो, युट्युब, तीज गीत
										
						                
						             							             
							         
					             
 
         
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                