ब्याड कम्पनीको प्रस्तुति रहेको यो गीतमा रहेको अश्लील केही शब्दका बारे प्रष्टयाउदै यूटूबमा भनीएको छ- “यो गीत शुद्ध मनोरंजनको लागि रहेको र सामाजिक र नैतिक निष्कर्ष दिने गीतको उद्देश्य रहेको छैन।”
र्यापले राजनीतिक ब्यंग्य भने प्रशस्त दिएको छ- “४६ सालदेखी थूतूनो चलाउन सिकेको प्रशंग देखी, ओस्सेको पटेका जस्तै बिप्लवको बम अनि चियाको कपमा बिकाशको गफ गर्नेलाई अबिकसित दिमाग भनीएको छ।”