5
(2)

चर्चित कवि श्रवण मुकारूड.को शब्दको साथ सुनिता थेगिमको स्वरमा काली प्रसाद बास्कोटाको संगीतले बुनीएको “राई माईला” बोलको गीतले थप उचाईमा पुर्याएको छ-“गाऊँ आएको बाँटो” चलचित्रलाई। निर्देशक नवीन सुब्बाको कलात्मक जादुमा नायक दयाहाँग राई लगायत कलाकारहरुको उत्कृष्ट कलाकारीता चम्केको छ। चलचित्रले बिदेशीने हर नेपालीको दर्दनाक पीड़ा समेत पोखेको छ श्रवण मुकारूड.कै शब्दहरु झै-

“एउटा मान्छे जादा, एक्लै कहाँ जान्छ, उल्ले गाउदै हिडने गीत पनि लान्छ, बिन्ती रोक उसलाई”।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.

फिरन्ते

View all posts