नेपाली फ़िल्म लक्का जवानको नया गीत मुसूक्क हासन माया आज रिलिज भएको छ । यसमा बाबुल गिरी र जुनूँ रिजाल काफ़्लेको स्वर रहेको छ ।
लक्का जवान फ़िल्ममा दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी , राजाराम पौडेल, शिबहरि पौड़याल लगायतको अभिनय छ। फ़िल्मको निर्देशन शिबहरि पौड़यालले गरेका छन।
फ़िल्म चैत्र २१ मा आऊदैछ ।
						                																				    										
										
																				    गीतहरु, चलचित्रको गीतहरु, मुख्य, युट्युब
										
						                
						             							             
							         
					             
 
         
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                