द कार्टूनज क्रु को “कमेरोले पोतेको २ तले घर” १० लाख यूटूब हिट्स हुदैछ । गज्जब टी भी यूटूब चैनलमा एक हप्ता अघि स्मिता दाहाल र सरोज ओलीको स्वरमा रहेको यो गीत राखीएको थियो ।
						                																				    										
										
																				    गीतहरु, मुख्य, म्युजिक भिडियो, युट्युब
										
						                
						             							             
							         
					             
 
         
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                