नारायण ज्ञवालीको रचना र बद्री कै संगीतमा रहेको यो गीत समाजको आँखा खोल्न सहयोगी हुने निश्चित छ।
कलाकारहरु संतोष पन्त, लक्ष्मी गिरीको चर्चित जोड़ी लाई सासु ससुराको रूपमा देखाईएको यो गीतमा समाज बदल्नको लागि क़ानूनको सहारा कति अनिवार्य रहेछ भनेर नाटकीय रूपमा बद्री पगेनीकै निर्देशनमा देखाईएको छ। आशा छ, गीत लोकप्रियताको शिखरमा पुगेर सचेतना फ़ैलाउन सहयोगी सिद्द होस!
(भिंडियों हेर्न यहाँ क्लिक गर्नुहोला)