भर्खरै आएको.....

Video

ओई! प्यारी आइन्

चर्चित गायक गायिकाको जोड़ी फेरि अर्कों गीत “ओई प्यारी” मा जोड़ीएका छन। हो , “के माया लाग्छ र?” बोलको चर्चित गीतमा उधुमैं जमेका निशान भट्टराई र एलिना चौहानको जोडी फेरि मिसीएको छ ओई प्यारीमा। आज सार्वजनिक यो गीतको शब्द अनीश घिमिरे, संगीत अनिल बिरहीले दिएका छन । टिका जैसी र आगत...

Read More
Video

हास्य कलाकार हरिबंश आचार्यको एउटा कुरा कसैलाई नभन्नु है!

चर्चित हास्य कलाकार हरिबंश आचार्यको “एउटा कुरा छ” बोलको गीत यो साता सार्वजनिक भएको छ। महसंचारको प्रस्तुतिमा आएको यो गीतमा भ्रष्टाचार, कमीशन र राजनीति प्रति व्यंग्य गरीएको छ । ज्योतिषीले समेत चुनाव लडी राजनीति गरेर धनी हुने सल्लाह दिएको प्रसँग गीतमा उठाईएको छ। राजनीति प्रतिको...

Read More
Video

सोल्टी-सोल्टीनीको माया

चर्चित नायक दयाहाँङ राई र रेबिका गुरुङ अभिनित “सोल्टीनी” बोलको गीत यो साता सार्वजनिक भएको छ।

यो गीतमा पूर्ण लिम्बु र मेलिना राईको मिठो स्वर तथा प्रेम कृष्ण बजगाईको शब्द संगीत रहेको छ। यूटूबमा २ लाख माथि हेरीएको यो गीतको भिंडियोंको निर्देशन मिलन चाम्सले गरेका हुन।
Share this:Tweet

Read More
Video

“तिम्रै नामको सिन्दुर” चम्कदै

गीत सार्वजनिक भएको तेश्रो दिन नै दश लाख नजिक यूटूब भ्यूज पुगेर “तिम्रै नामको सिन्दुर” बोलको गीत ट्रेण्डिङमा आएको छ। टिक टकबाट चर्चामा आएका जुमल्याहा दिदी बहिनी स्मारिका र समारिका ढकालसंग जोडीको रूपमा टिकटकले नै चिनाएका बिजय पून र प्रकाश चन्द अभिनित यो गीतमा स्वर पनि चर्चित गायक...

Read More
Video

दोश्रो पुस्ताका नायक नायिका अभिनित चलचित्र “एउटा यस्तो प्रेम कहानी” माघ एकमा रिलीज़ हुने, लगानी उठाउनु अहिले मुख्य चुनौती

दोश्रो पुस्ताका नायक शक्ति श्रेष्ठ र नायिका कविता मानन्धर अभिनित चलचित्र “एउटा यस्तो प्रेम कहानी” को मुख्य गीत चर्चामा आएको छ। गायक विश्व नेपाली र गायिका अश्मिता परियारको स्वर रहेको यो टाइटल गीतमा बसन्त सापकोटाको संगीत रहेको छ। नायक शिव श्रेष्ठका छोरा र नायिका करिश्मा मानन्धरकी...

Read More
Video

“काँचो अनार” पाक्दै

“काँचो अनार” बोलको गीत सार्वजनिक भएको सातामा लोकप्रिय हुने क्रममा छ वा भनौ पाक्न थाल्यो कि! अब सबैले गीतको रस मन पराएको जस्तों देखीएको छ। यूटूबमा सात लाख माथि हेरीएको यो गीतमा दोहोरी गायक गायिकाहरु खेम सेंचुरी, अर्जुन सापकोटा, कमला घिमिरे, रबिना बसेल, रोमन रिजाल रहेका छन। संगीत...

Read More
Video

पल शाह, रेश्मा घिमिरेको जोड़ी धार्मिक गेटअपमा आउदा “ क्या मज्जा आको”

धार्मिक गेटअपमा कलाकार जोड़ी पल शाह र रेश्मा घिमिरे अभिनित “क्या मज्जा आको” बोलको गीत आज सार्वजनिक भएको छ। राम र कृष्णको भूमिकामा पल देखिएका छन भने रेश्मा उनको जोडी। यो जोड़ीको अभिनयमा सर्वाधिक हेरीएको गीत “कुटुमा कुटु” का गायक राजनराज सिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको...

Read More
Video

भाईरल भाईको “ओठ खोलेर” बोलको गीत पनि भाईरल हुदै

“के छ खबर, ठीक छ हजुर” भन्ने एक वार्तालापले साना भाई सचिन परियार भाईरल भए। टिकटकमा २० लाख पटक हेरीएको यो भिंडियों क्लिप नेपाल अपडेट यूटूब चैनलका पत्रकार मोहन बस्नेतसंगको अंतरबार्ताको एक टुक्रा हो जून अंतरवार्ता १० लाख पटक यूटूबमा हेरीएको छ। टिकटकको अर्कों भाईरल भिंडियोंमा...

Read More
Video

आनन्द कार्की र मिलन नेवारको स्वरमा “जनम जनम जिउँला सँगै” बोलको गीत फेरी चर्चामा

धेरै पुरानो नेपाली कथानक चलचित्र ‘वर पीपल’ को गीत “जनम जनम जिउँला सँगै” अहिले फेरी आनन्द कार्की र मिलन नेवारको स्वरमा चर्चामा आएको छ। तेइस लाख पटक यूटूबमा हेरीएको यो गीत झण्डै एक महिना अघि आनन्द कार्कीको यूटूबमा सार्वजनिक भएको हो। चलचित्रमा भने यो गीत सुनीता सुब्बाले...

Read More
Video

हासेकै छैनन् एक जोडी!

नेपाल आइडल हुदै “उनको प्रीति” बोलको गीतबाट चर्चाको उचाईमा पुगेका गायक प्रवीण बेडवालको स्वरमा “हासेकै छैन” बोलको गीत हालै सार्वजनिक भएको छ। यस गीतमा उत्सव चौलागाईको रचना र विकाश पाण्डेको संगीत रहेको छ। कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय र निर्देशन समेत रहेको यो...

Read More

धेरै हेरीएको

संग्रहालयबाट