नेपाली हिपहप संगीत क्षेत्रमा मिस्टर डी को नयाँ गीत ‘काल धारा’ युट्युबमार्फत सार्वजनिक भएको थियो ।
गीतमा एलिना चौहान को स्वर र कविता नेपाली को अभिनय समावेश गरिएको छ। गीतको निर्माण, मिक्सिङ र मास्टरिङ नेपसेक ले गरेका थिए भने निर्देशनको जिम्मेवारी नेक्सल ले सम्हालेका थिए। छायांकन, सम्पादन र रंग संयोजन थोमस जीएम ले गरेका थिए।

Add comment