चर्चाको शिखरमा रहदा गायिका आस्था राउतले सालको पात देखी म त नेपाललाई माया गर्ने छोरी मलाई म जस्तै माया गर्ने चाहिन्छ गाउदा सबै नेपाली एक भएर गाएका थिए । भर्खर विवाद बिच एयरपोर्ट कांड बाट उनको छवि घटेको भए पनि सागरमाथा जस्तै फेरि उनी लम्किरहुन । आख़ीर ऊनी नेपालकी छोरी हुन ।
पछिल्लो २ महिनामा उनको चम्किएको गीत ४० लाखले हेरिसकेपछि उनको लोकप्रियतामा क़मी आएको छैन भन्न त सकियो । तर चर्चाको शिखरमा रहिरहन झन कठिन ।