5
(2)

कोरोनाको उच्च जोखिम भएको अमेरिका, टेक्सासका एक युवासंग नेपाली लाईभ टीमबाट गरीएको कुराकानी यहाँ राखेका छौ।

टेक्सास राज्यमा दैनिक १० हजार माथि कोरोना संक्रमण रहेको शनिबारको दिन ( जुलाई ११) सोसियल डिस्टयांस, मास्क लगाएर रेकर्ड गरीएको यस कुराकानीमा बिभिन्न विषय समेटीएको छ ।

यसै दिन नेपालमा बाड़ीप्रकोप देखी भारतमा अमिताभ बच्चन समेत कोरोना पोज़िटिभ भएको समाचार बाहिरीएको छ।

बीबीसी नेपाली सेवाको वेबसाइटका अनुसार नेपालमा भने आइतबार अपराह्णसम्म कोरोना संक्रमितको कुल सङ्ख्या १६,८०१ पुगेको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.