5
(1)

बालेन शाहको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको नयाँ नेपाली चलचित्र ‘झरी पछिको इन्द्रेणी’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा तयार भएको यो चलचित्रले सामाजिक कथावस्तु र उत्कृष्ट अभिनयका कारण चर्चा बटुलिरहेको छ।

चलचित्रमा रमेश उप्रेती, दीपा श्री निरौला, सरिता गिरी र गणेश उप्रेती जस्ता दिग्गज कलाकारहरूको मुख्य भूमिका रहेको छ।यस चलचित्रलाई यो समाचार तयार पार्दासम्म करिब ४० लाख पटक हेरिसकिएको छ।

सामाजिक सञ्जालमा यो फिल्मले राजनीतिक चेतना र परिवर्तनको चाहनालाई पनि झल्काएको चर्चा छ, जहाँ बालेन शाह प्रति समर्थन देखिने कमेन्टहरू उल्लेखनीय छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply