प्रतिक्षित नेपाली चलचित्र ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक भएको छ। रानी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको शीर्ष गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा नेपाली सुगम संगीतका...
Category - चित्रपट
बालेन शाहको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको नयाँ नेपाली चलचित्र ‘झरी पछिको इन्द्रेणी’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा तयार भएको यो चलचित्रले सामाजिक कथावस्तु र उत्कृष्ट अभिनयका...
विपिन कार्की र मिरुना मगरको भावनात्मक प्रेमकथा ‘ऊनको स्वीटर’ युट्युबमार्फत सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युट्युबमार्फत सार्वजनिक हुने भएको छ। आर्टमाण्डु युट्युब च्यानलबाट यो फिल्म आज प्रिमियर हुँदैछ। पूर्वी नेपालको पहाडी परिवेशमा आधारित यो चलचित्र एक संवेदनशील प्रेमकथामा केन्द्रित छ। कथाले परम्परागत ब्राह्मण...
काठमाडौं । नेपाली चलचित्र आ बाट आमा को आधिकारिक दुःखान्त गीत जाँदैछु नौडाँडा काटेर तिमीलाई एक्लै छाडेर सार्वजनिक भएको छ। युट्युब च्यानलमार्फत माघ १ मा प्रिमियर गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान आकर्षित गर्न सफल भएको छ। सार्वजनिक भएको केही दिनमै...
काठमाडौं — आगामी नेपाली चलचित्र ‘कुमारी’ को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक भएको छ। पुस १६ मा युट्युबमार्फत रिलिज भएको गीतले छोटो समयमै ३१ लाखभन्दा बढी भ्युज बटुलेर दर्शकको ध्यान खिचेको छ। लोक–आधुनिक शैलीको यस गीतमा केहर सिंह लिम्बुको स्वर रहेको...
नेपाली हिपहप तथा पप संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ‘हुक्के’ ले आफ्नो नयाँ सांगीतिक प्रस्तुति ‘ मैच्याङ’ सार्वजनिक गरेका छन्। यसै साता प्रिमियर गरिएको यस गीतले छोटो समयमै युट्युबमा ६ लाख भन्दा बढी भ्युज बटुल्दै संगीत प्रेमीहरूको...
गायक जीवन थापा मगरको नयाँ गीत ‘परदेश रहेछ जाली आमा’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। ऋतु थापा मगरको प्रस्तुतिमा आएको यस गीतले प्रवासको पीडा र आमाप्रतिको अगाध प्रेमलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। गीतमा जीवन थापा मगरकै शब्द र...
नेपाली फिल्म उद्योगमा नयाँ उत्साह थप्दै, बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘कुमारी’को पहिलो गीत “कता छौ मेरो फूल” सार्वजनिक भएको छ। सार्वजनिक गीतले युवा दर्शकहरूलाई लक्षित गरेको छ, जसमा प्रेम र रोमान्सका साथै पारिवारिक भावनालाई समेत समेटिएको छ।...
सुपरहिट नेपाली फिल्म ‘ऊनको स्वीटर’ अहिले भारतभरका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ र दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। दार्जिलिङ र सिलिगुडीका १४ हलमा चलिरहेको यो फिल्मले नेपाली भाषी समुदायबीच राम्रो चर्चा बटुलेको छ। सिक्किमको राजधानी...
बहुप्रतिक्षित भनिएको तर प्रचारप्रसारमा कमजोर देखिएको नेपाली चलचित्र ‘धागो’ प्रदर्शनमा आएको तीन दिनमै हलहरूबाट हटेको छ। पर्याप्त प्रचारको अभाव र बक्स अफिसमा अन्य ठूला फिल्महरूको दबदबाका कारण ‘धागो’ ले दर्शक पाउन सकेन। ‘धागो’...
नेपाली चलचित्र ‘मैझारो’को आधिकारिक गीत ‘साकेला नचौँ’ सार्वजनिक भएको छ। युट्युबमा रिलिज गरिएको गीतमा राजेशपायल राई र मेलिना राईको स्वर, पदम साधना कुलुङको शब्द र तोरेम्पा हाङको संगीत रहेको छ। गीतले किराँत समुदायको साकेला नृत्य र सांस्कृतिक एकताको...
नेपाली चलचित्र बरिष्ठ बलराम को अफिसियल गीत ‘न्याउली बनमै’ सार्वजनिक गरिएको छ। गीतमा विजय बराल र समृद्धि अर्याल मुख्य भूमिकामा छन्। गीतमा स्वर दिएका छन् शान्ति श्री परियार र प्रसान्त शिवाकोटी, संगीत निर्देशन प्रसान्त शिवाकोटी, अरन्जमेन्ट/मिक्सिङ...
नेपाली चलचित्र “अभिमन्यु – चैप्टर १” को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्र एक सामाजिक थ्रिलर हो जसले दहेज प्रथाको क्रूर वास्तविकता उजागर गर्दछ। ट्रेलरमा प्रेम र अपहरणको कथा प्रस्तुत गरिएको छ, जहाँ एक युवकले प्रेमको नाटक गरेर प्रेमिकाको...
काठमाडौं – चलचित्र “जारी २” को नयाँ गीतको अफिसियल टीजर सार्वजनिक गरेको छ। चलचित्र उपेन्द्र सुव्बा द्वारा लेखिएको र निर्देशन गरिएको हो। मुख्य कलाकारमा दयाहाङ राई, मिरुना मगर, रीचा शर्मा, बिजय बराल, बुद्धि तामाङ लगायतको टोली रहेका छन्। बालकलाकार...
दयाहाङ राई, ऋष्मा गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, माओत्से गुरुङजस्ता लोकप्रिय कलाकारहरूको मुख्य अभिनय रहेको नयाँ नेपाली चलचित्र ‘रिमै’ को अफिसियल टीजर सार्वजनिक गरिएको छ। ‘रिमै’ एस.एल. फिल्म्स प्रा.लि. र रोतेपिङ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण...
