चर्चित गायक राजेश पायल राइले ३ हप्ता अघि रिलिज भएको गीत हुरुक्कै भए म १० लाख पटक यूटूबमा हेरीसकिएको बताएका छन । यसबारे फ़ेसबुक वालमा उनका २ गीतले यूटूब ट्रेण्ड गरेकोमा दर्शकलाई धन्यवाद दिदै लेखेका छन –
“1 Million Viwers Plus
 धन्यबाद कसरी टक्र्याउ यहाँहरुमा , एक दिनको अन्तरालमा आफ्नै च्यानल बाट १ मिलियन भिवर्स प्लस ..
 १ -मैले मायाले दिएको चिनो
 २ – हुरुक्कै भए म  ..तपाइहरु को यस्तै साथ पाएर लुट्पुटिएको मान्छे हु म..फेरी पनि हार्दिक नमन यहाँहरुमा ….हुरुक्कै भए म”

 
         
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                