5
(1)

“हामी पनि के कम भाई, खल्ती भरि क्याश भए सब अलराइट” भन्ने चर्चित पंक्तिले संघर्ष, आत्मविश्वास र हिपहप संस्कृतिप्रतिको समर्पण झल्काएको छ। नेपाली हिपहपका चर्चित गायक मिस्टर डीले आफ्नो नयाँ गीत ‘अलराइट’ सार्वजनिक गरेका छन्। यो गीतले छोटो समयमै १० लाखभन्दा बढी भ्यु हासिल गर्दै लोकप्रियता बटुलिरहेको छ।

भिडियोमा हिमेश पन्त, पवन खतीवडा, बाबली भाई, गणेश जीडी, शिवु पाण्डे, सागर बोहोरा, गौतम राई, प्रेरणा, र रोजिना दुलाल लगायत कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।यो गीत फोसीलको प्रोडक्सनमा तयार गरिएको हो भने मिक्सिङ र मास्टरिङ पनि उनैले गरेका हुन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.