5
(1)

असोज ३ गते (सेप्टेम्बर १९, २०२४) मा प्रदर्शन हुने नेपाली चलचित्र “रुकुम माइकोट” को गीत “खुस्मा” हालै सार्वजनिक भएको छ। सार्वजनिक भएदेखि नै गीतले अत्यधिक माया पाउँदै, ७४ लाख भन्दा बढी पटक हेरिएको छ। गीतमा धिरज मगर र उपासना सिंह ठाकुरीको मुख्य भूमिका रहेको छ, भने एसडी योगी र शान्तिश्री परियारको मिठो आवाजले यसलाई अझ आकर्षक बनाएको छ। सुरेन्द्र राणाको शब्द र एसडी योगीको संगीतमा आधारित यो गीतले नेपाली दर्शकहरू बीचमा लोकप्रियता बटुलिरहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply