0
(0)

काठमाडौं — नयाँ नेपाली फिल्म ‘हिजो आज का कुरा’ अब युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। यस फिल्मले छोटो समयमा १.४७ लाख भ्युज पुर्‍याएको छ।फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, रीचा शर्मा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। निर्देशन साकार पन्त, छायांकन रवि सायमी, सम्पादन बिनय कंसाकार, र संगीत दिपक शर्मा र हर्क्युलस बस्नेत ले तयार गरेका छन्। चलचित्रले हास्य, रोमान्स र पारिवारिक मूल्य समेटेको छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply