0
(0)

नेपाली हिपहप क्षेत्रमा चर्चित कलाकार यङ वेभले आफ्नो नयाँ गीत ‘समय’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेका छन्। भिडियो सार्वजनिक भएको केही दिनमै यसले ३.५ लाखभन्दा बढी भ्युज बटुलेर ट्रेन्डिङतर्फ अघि बढेको छ। गीतलाई जेनले प्रोड्युस, मिक्स र मास्टर गरेका हुन्, जसले यसमा आधुनिक ट्र्याप–हिपहप बेज र भावनात्मक टोन प्रस्तुत गरेका छन्।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply