नाज़िर हुसेन र आँचल शर्मा अभिनित गीत यो साता पाँच करोड़ यूटूब भ्यूज पुगेकोछ। “माया बिरानी” बोलको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर छ।एक बर्ष अघि जी-२१ डिजिटल यूटूब चैनलमा आएको यो गीतमा महेश काफ्लेकै शब्द तथा संगीत र अशिम शाहको निर्देशन छ।
गीतहरु, यूटूब हिट्स
“माया बिरानी” गीत पाँच करोड़ यूटूब हिट्स भो!
भाद्र २२, २०७७
1,498 views
1 min read