5
(5)

चर्चित गायिका अन्जु पन्तको स्वरमा यसै साता आएको “पुरानो घाउ” बोलको गीत चर्चामा आउदै छ।

आफ्नो पारिवारिक जीवनमा समेत विभिन्न घाउहरु पुर्दै अगाडी बढ़ेकी गायिका पन्तले फेरि वैवाहिक जीवनमा बाधिने घोषणा हालै गरेकी थिईन।

चर्चित कलाकार जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित यो गीतमा प्रेम र बिछोडका घाउहरु केलाउने प्रयास गरीएको छ।

चन्द्र प्रसाईको शब्द, संतोष श्रेष्ठको संगीतमा आएको यो म्यूज़िक भिंडियोंको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन।

दोश्रो दिनमा तीन लाख यूटूब भ्यूज पुगेको यो गीत स्लो सेण्टिमेण्टल रहेको हुदा अझ चर्चामा आउने देखीन्छ।

Average rating 5 / 5. Vote count: 5

No votes so far! Be the first to rate this post.