यो साता “फेरि भेट नहोला” गीत लिएर गायक रिकेश गुरुंग कीज़ पहिलो गीत मै चर्चामा आएका छन । ५ दिनमा ७ लाखपटक यूटूब भ्यूज भएको यो गीतको शब्द, अभिनय र निर्माण गायक कै रहेको छ । यस्तै कलाकारहरू निराजन प्रधान र सन्ध्या केसीको उत्कृष्ट अभिनय रहेको यो गीत ट्रेंडिंगमा छ ।
						                																				    										
																				    										
																				    गीतहरु, म्युजिक भिडियो, युट्युब, म्यूज़िक भिडियो
										
						                
						             							             
							         
					             
 
         
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                 
		                                