0
(0)

काठमाडौं — बहुप्रतिक्षित नेपाली चलचित्र माइतीघर को टाइटल गीत “बसन्त नै बस्न खोज्छ यहाँ ललाएर” युट्युबमा सार्वजनिक गरिएको छ। गीतमा उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पाको अभिनय देख्न पाइन्छ भने स्वर सञ्जीवनीले दिएकी छन्। गीतको मूल स्वर आशा भोस्लेले गाएकी थिइन्। गीतको शब्द किरण खरेल, संगीत स्व. जयदेव, एरेन्जर ऋकेश गुरुङ, र मिक्स/मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।

चलचित्र माइतीघर असोज १३ देखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply