5
(1)

नयाँ नेपाली चलचित्र “जनै हराएको मान्छे” को आधिकारिक गीत “मसुरीको दाना” सार्वजनिक भएको छ। OSR Digital मार्फत जुलाई २७, २०२५ मा रिलिज भएको गीतले केही दिनमै ८.५ लाख भ्युज पाएको छ।

गीतमा एस.डी. योगी र अञ्जु पन्तको स्वर, हर्का साउदको शब्द र सुनील छेत्रीको कोरियोग्राफी रहेको छ। भिडियोमा मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर र गौरव पी. पहारी देखिएका छन्।

फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् भने कमल र विमल न्यौपानेले निर्माण गरेका हुन्। चलचित्र भाद्र ६ (अगस्ट २२, २०२५) बाट देशभर प्रदर्शनमा आउनेछ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply