धरान, माघ ७ — हाल अमेरिका निवासी तथा पोखरेल फेमेली फाउन्डेसन धरानकी सदस्य एवं पूर्व विद्यार्थी सिमा पोखरेलले धरान–२ स्थित श्री शिक्षा निकेतन माध्यमिक विद्यालयका कक्षा ९ मा प्राविधिक विषय अध्ययनरत छात्राद्वय दीपिसा राई र स्मृति लिम्बुलाई जनही १५ हजार रुपैयाँ शैक्षिक सहयोग प्रदान गर्नुभएको छ। उक्त छात्रवृत्ति रकम विद्यालयमा आयोजित कार्यक्रममा प्रधानाध्यापक उमेश गुरागाईंले हस्तान्तरण गर्नुभयो।

Add comment