नेपाली चलचित्र ‘सिटामोल’ को नयाँ गीत ‘मुटु भित्र खिल्छ हजुर’ लाई लोकप्रिय गायक बाबुल गिरि द्वारा प्रस्तुत गरिएको छ। यो गीत हालै गरिमा फिल्म्सको आधिकारिक यूट्यूब च्यानलमा रिलिज भएको छ र दर्शक तथा संगीतप्रेमीहरुद्वारा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
यस गीतको भिडियोमा सौगात मल्ल र बेनिशा हमालको शानदार अभिनय देख्न सकिन्छ भने राज बहादुर साने निर्देशित ‘सिटामोल’ चलचित्र आगामी साउन २३ गते प्रदर्शनमा आउने तयारीमा छ।
Add comment