क्याटेगोरी - अन्य

बिजयादशमीको हार्दिक मंगलमय शुभकामना – टीका को साइत ११:५५ मा

दशैँको टीका लगाईदिँदा दिईने आशिर्वाद (सामान्यतय पुरुषहरुको लागि) आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥ शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञान बिदुरे भवति भावताम किर्तिश्च नारायण ॥   दशैँको टीका लगाईदिँदा दिईने आशिर्वादअरु पढ्नुहोस ...

द शै आगनमा!

द शै आगनमा!

फूल तिम्रो शक्ति यस्तो छ,
तिमी जहाँ बाट आउछौ, लाग्द्छ
त्यहि छ मेरो मन, त्यहि छ मेरो मूटु !
 
आफू मरेर अरुलाइ हसाउने तिमी,
अंतिम पल सम्म पनि आफ़नो सुवास फैलाईरहेछौ !
त्यहि छ मेरो पाइला जहाँ तिमिलाई कुल्चेर
मैले द शै आगनमा सारे !
~ उभयचर 
 
 

तपाईंलाई नेपालीलाइभ कस्तो लागि रहेको छ ? प्रतिक्रिया दिनु हुन अनुरोध छ।