Category - म्युजिक भिडियो

Video

“ओए काजल, आखि लगाइदे गाजल”- साताको चर्चित गीत

यो साता चक्र बामको शब्द, संगीत र स्वरमा आएको मन छूने पश्चिमेली भाकाको गीत “नज़र लगाली ओए काजल” निकै नै चर्चामा छ । गीता ढुंगाना र चक्र बामको अभिनय रहेको यो गीतमा ग्रेटर नेपालमा रहेका कुमाउ, नैनीताल, गढ़वाल जस्ता पूर्व नेपालमा रहेका भूभागको नाम सहित...

Read More
Video

“मायालु तिमी कता छौ” – सिरिरिरी सिरिरि हावा लिएर फेरी खोज्दै आयो !

राजनराज सिवाकोटी र स्मृति दाहालकै स्वर, दिनेश थपलियाकै शब्द तथा राजन राज सिवाकोटीकै संगीतमा ‘मायालु तिमी कता छौ २ (सिरीरी, दोश्रो भाग) ‘ युट्युब च्यानल- गज्जब टीभीमा आज सार्वजनिक भएको छ।  स्वस्तिमा खड्का र पल शाहको अभिनय रहेको यो पटकको...

Read More
Video

“फोटो फिरिममा” राख्न आए प्रताप दास

नेपाल आइडलको हसीलो अनुहार प्रताप दासको “फोटो फिरिममा” आज सार्बजनिक भएको छ । यसमा शिशिर भंडारीको शब्द र संगीत छ । नेपाल आइडल सीज़न-१ का प्रतियोगीमध्ये हसीलो अनुहार र राम्रो प्रस्तुतिले प्रताप दास तेस्रो भएका थिए । म्यूज़िक भिडियो निकै...

Read More
Video

“फेरि भेट न होला, बोली राख है”

यो साता “फेरि भेट नहोला” गीत लिएर गायक रिकेश गुरुंग कीज़ पहिलो गीत मै चर्चामा आएका छन । ५ दिनमा ७ लाखपटक यूटूब भ्यूज भएको यो गीतको शब्द, अभिनय र निर्माण गायक कै रहेको छ । यस्तै कलाकारहरू निराजन प्रधान र सन्ध्या केसीको उत्कृष्ट अभिनय रहेको यो गीत...

Read More
Video

“आधी कपाल छोडेकी आधी कपाल कोरेकी” को हुन ! जनता जान्न चाहन्छन्?

यसो त पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम र अहिले बिच्च बिच्चमा गीतका गायक दुर्गेश थापाले अभिनय गरेका कारण पनि “आधी कपाल” गीत चर्चामा छ। गीतलाई मनछूने बनाउने चर्चित गायक अमृत सापकोटा, गायिका समीक्षा अधिकारी हुन । नेत्र अर्यालको शब्द र खेम सेंचुरीको...

Read More
Video

गलबन्दी पछयौरीमा को को अलझिए?

गायक आशीष सचिन र गायिका मेलिना राईले गाएको “गलबन्दी पछयौरी” आज सार्बजनिक भएको छ। आरोही गौतमको प्रस्तुति रहेको यो गीतमा बर्षा राउत, आशीष सचिन, रेशमा घिमिरे लायायतको अभिनय रहेको छ । एक़ै दिनमा यूटूबमा ३ लाख पटक हेरीएको यो गीत कति चर्चामा...

Read More
Video

“तीजमा फेरी बोलाऊछन माइती दर खान” भन्दैछन् चर्चित गायिकाहरू

“आयौ चेली” गीतमा हालका चर्चित ३ गायिकाहरू एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमालको मिठो स्वर र भिडियो अहिले निकै भाईरल हुदैछ । गायिका एलिनाले निशान भट्टराई संग भर्खरै गाएको “ए माया लाग्छ र?” अहिले चर्चाको शिखर मा छ, जुन...

Read More
Video

“तिमी बिजी टिक टकमा, मेरो भो बिजोग” गाउदै सम्झना ओली र नेपाल आइडल बिजेता रबि ओड

टिक टकले कोरोंना लकडाउनमा सबैलाई टाईम पास गरेको प्रसँगमा नेपाल आइडल सीजन-२ विजेता रबि ओडको साथमा गायिका सम्झना ओलीको शब्द र संगीतमा “तिमी बिजी टिक टकमा, मेरो भो बिजोग” ले यूटूबमा आएको एक हप्तामा ७ लाख नजिक भ्युज पुगेको छ । उता गत हप्ता नै रिलिज भएको...

Read More
Video

“हावाले छुदा पनि डाहा भो”

“हावाले छुदा पनि डाहा भो” भन्दै गायक राजेश पायल राई र गायिका बिन्दु परियारको नया गीत आज सार्वजनिक भएको छ । यसमा संगीत महेश खड़का , शब्द डा. कृष्णहरि बरालको छ । गीतमा अभिनय दिवस धिताल र सोनी बीसीको छ ।
सेयर गर्नुहोस्:Tweet

Read More
Video

कोरोनाले गाऊ पूर्यायो भनी देउरानी र जेठानीको दोहोरी !

संतोष के सीको प्रस्तुति/शब्द/संगीत रहेको तीज गीत “बुवा आमा” मा राधिका हमाल, तृप्ति खड़का र रमेश के सीको समेत संयुक्त गायन रहेको छ। देउरानी र जेठानीको दोहोरो कुराकानी समेटी एक हप्ता अगाडी रीलिज़ भएको यो चर्चामा रहेको गीत यूटूबमा झंडै ५...

Read More
Video

तीजको रहर “कोरोनाले रोक्यो झ्याप्पै” भन्दैछन लोभी दाई !

चर्चित लोक गायक पशुपति शर्मा र सम्झना भण्डारीको स्वर एवम् अभिनय रहेको तीज गीत “लोभी दाई” आज यूटूबमा रिलीज़ भएको छ । यस गीतको शब्द , संगीत समेत गायक शर्माको रहेको छ । एक दिनमैं २ लाख भन्दा माथि यूटूबमा हेरीएको यो गीत दाज़ु बहिनीको तीज...

Read More
Video

“तीज महामारी काण्ड” हिट हुदै, कोरोना भाईरसको जनचेतना फ़ैलाउदै!

गायक/गायिकाहरू पुरुशोत्तम पौडेल, खेम सेन्चुरी, अंजलि अधिकारी, देवी घर्ती, शर्मिला गुरुंगको आवाज़मा आएको दोहोरी “तीज महामारी काण्ड” समसामयिक बिषयबस्तुलाई निकै रोचक तरिकाले पस्केको छ । बिदेशमा काम गर्ने नेपालीको पीड़ा देखी कोरोनाको लक्षण र...

Read More
Video

तीजको रौनक थप्दै चर्चामा- “फ़रिया लरीलै बरिलै…”

प्रीति आलेको स्वर तथा एकनारायण भण्डारीको शब्द संगीत र प्रस्तुति रहेको गीत “फ़रिया लरीलै बरिलै…” यूटूब ट्रेंडिंगमा छ । गत बर्ष तीजमै रिलिज भएको दुर्गेश थापाको “नाच्नू पर्छ बिच्च बिच्चमा” जस्तै फ़ास्ट ट्यूनिंगमा रहेकोले लोक पप शैली यो गीत चर्चित...

Read More
Video

उसलाई पाउन मन्दिर पुग्थे गायक प्रमोद खरेल

गायक प्रमोदखरेलको उसलाई पाउन बोलको गीत आज सार्वजनिक भएको छ । सुनील बिसीको शब्द संगीत र यूटूब चैनल सुनील बीसी अफ़िसियलमा रिलिज भएको यस म्यूज़िक भिंडियोंमा नम्रता सापकोटा र बिक्रम बूढ़ाथोकीको अभिनय र क्रान्ति के सीको निर्देशन रहेको छ । सेयर...

Read More
Video

नेपाल आइडलका बुद्ध लामा र अस्मिता अधिकारीले भने – “मैले बोलेको छैन ढाटेर” !!

नेपाल आइडलका बुद्ध लामा र अस्मिता अधिकारीले एक़ै गीतमा देखीएका छन। साथमा कृष्ण क़ाफ़्ले र समीक्षा अधिकारीले समेत स्वर रहेको गीत “मैले बोलेको छैन ढाटेर” मा अर्जुन पोखरेलले संगीत, बिधान कार्कीले निर्देशन गरेका छन। १ हप्ता अगाडी यूटूब द...

Read More

साताको सुस्केरा

Advertisement

संग्रहालयबाट

Advertisement