क्याटेगोरी - तस्बिरको कुना !

तस्बिर

पूर्णिमाको जून जस्तो !

द शै सकिने अंतिम दिन पूर्ण कदको चंद्रलाई देखेर कस्को मन खूसी नहोला र ! तेसैले त कोज़ग्रात पूर्णिमाको दिन नसूत्नु भनेको होला नी त! – उभयचार

कोरियाको किम्हे !

सियोलबाट जादा बसमा ४ घण्टा पुग नपुग लाग़्ने यो सहर गिम्हे वा नेपालीले प्रायः बोलाउने किम्हे नाममा हाल ३-४ सय  नेपालीहरू छन ! नेपाल जस्तो अब चिसो सुरु हूने मौसममा यहा पनि हल्का पानी परिरहेको छ ! द शै सकिन आटदा बिदेशीको मन भने परिवार समझिरहेको छ ! द शैमा आकाश पनि मन जतिकै अध्यारो छ ! – नासाअरु पढ्नुहोस ...

द शै आगनमा!

द शै आगनमा!

फूल तिम्रो शक्ति यस्तो छ,
तिमी जहाँ बाट आउछौ, लाग्द्छ
त्यहि छ मेरो मन, त्यहि छ मेरो मूटु !
 
आफू मरेर अरुलाइ हसाउने तिमी,
अंतिम पल सम्म पनि आफ़नो सुवास फैलाईरहेछौ !
त्यहि छ मेरो पाइला जहाँ तिमिलाई कुल्चेर
मैले द शै आगनमा सारे !
~ उभयचर 
 
 

तपाईंलाई नेपालीलाइभ कस्तो लागि रहेको छ ? प्रतिक्रिया दिनु हुन अनुरोध छ।

बिजयादशमीको शुभकामना !

परदेसीएको द शै क्लिक !!!!! आमा ! थाहाँ छैन पोहोर पनि यसरी नै आएको थियो कि द शै सुस्त सुस्त बिदेशिएका मनहरू लाई चलाएर, घोचेर गाऊँ पाखाका यादहरूको सर्बत घोलीएर अह ! शब्दकोषमा नभेटीने यो अथाहको पुस्तक  पसल मा सजाएर राखिएको बिना  गाताको  पुस्तक जस्तो फ़ेसबुकमा अचम्म संग आउछ द शै एकसरो टिका लगाएकाअरु पढ्नुहोस ...