क्याटेगोरी - समाचार

भिडियो

कान्तिपुर समाचार: कमल थापा र कृष्ण दाहाल चिरपरिचित प्रतिद्वन्द्वी

राप्रपा अध्यक्ष कमल थापा र एमाले नेता कृष्ण दाहाल दुबै जना नेता चिरपरिचित प्रतिद्वन्द्वी हुनुहुन्छ । २०४६ सालको परिवर्तनपछि लगातार भएका निर्वाचनमाअरु पढ्नुहोस ...

३५ दिनमै ४० प्रतिशत बन्यो एकीकृत नमुना सन्तपुर बस्ती, धूर्मूस सुन्तलीको परोपकारी यात्रा निरन्तर !

३५ दिनमै यस्तो बन्यो एकीकृत नमुना सन्तपुर बस्ती तराईको रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका स्थित सन्तपुर बस्तीमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि सहयोग गर्नअरु पढ्नुहोस ...

Kantipur Samachar | कान्तिपुर समाचार ०३ मंसिर २०७४

Kantipur Samachar | कान्तिपुर समाचार ०३ मंसिर २०७४ आजको मुख्य समाचार : * केन्द्रीय राजधानी समेत रहेको ३ नम्वर प्रदेश पुर्वाधार विकास र अवसरका लागि समेत अग्र स्थानमा / मतदाता आकर्षित गर्न उम्मेदवारहरुको दौडधुप । * चुनावमा सुरक्षा चुनौती बढेकाले विशेष ध्यान दिन नागरिक अगुवाहरुको सुझाव / सरकारलेअरु पढ्नुहोस ...

Kantipur Samachar | कान्तिपुर समाचार, २ मंसिर २०७४

Kantipur Samachar | कान्तिपुर समाचार, २ मंसिर २०७४ आजको मुख्य समाचार : * देशका विभिन्न स्थानमा उम्मेदवारलाई लक्षित गरी बम प्रहार / नौ जना घाइते / निर्वाचन सुरक्षामा चूनौति थपिएपनि सुरक्षा निकायबीच समन्वय अभाव । * कृषि र व्यापारकालागि अग्रणी दुई नम्बर प्रदेशमा गरिबी र अशिक्षा मुख्य चूनौती / चुनावअरु पढ्नुहोस ...

तपाईंलाई नेपालीलाइभ कस्तो लागि रहेको छ ? प्रतिक्रिया दिनु हुन अनुरोध छ।

हाम्रो निरन्तरको फलोअप पछि विश्वराज पाण्डे अख्तियारको पन्दामा – NEWS24 TV

हामीले कार्यक्रमको पहिलो श्रृङलादेखी नै वैदेशिक रोजगारी सम्बन्धीका बिषयलाई प्राथमिकताका साथ प्रशारण गर्दै आएका छाँै । देशमा रोजगारी नपाएपछि विदेश जान खोज्ने धेरै युवाहरु दलाल र मेनपावरबाट ठगिदै आएका छन् । त्यती मात्र होईन वैदेशिक रोजगार विभाग पनि ति युवाहरुका पक्षमा कहिलै देखिएन् । हामीले विदेशमाअरु पढ्नुहोस ...

विदेश जाने सपना बोकेर ४ महिना दलालको चंगुमा फसेका मनोज मण्डलको कथा – NEWS24 TV

हामीले कार्यक्रमको १२२ र्औँ श्रृङखलामा मेनपावरले पिडित बनाएका सुनसरीका मनोज मडण्लको बिषयमा रिपोटीङ गरेका थियाँै । मनोजलाई विदेश पठाईन्छु भनि ४५ हजार रुपयां लिएका मेनपावर व्यवसायीहरुले उन्लाई थप ४० हजार रुपयां दिन भनेपछि उनि हाम्रो कार्यालय आएका थिए । हामीले यस विषयमा रिपोटिङ गरेपछि अहिले मनोजअरु पढ्नुहोस ...

झापा यौन व्यवसायचलाउन पैसा लिने प्रहरीलार्इं हाकीमको संरक्षण – NEWS24 TV

यस अघिको कार्यक्रममाहामीले जिल्लाप्रहरी कार्यालय झापामातहतकानिकायले सादापोसाकमा खटाएका घुमुवा प्रहरी अवैध धन्दामा मस्त रहेको देखायौं । गैह्कानुनी रुपमा यौनधन्दाचलाउने होटल र अवैध धन्दागर्नेहरुसँग सेटिङ्ग मिलाएर बर्षौंदेखीअवैध असुलीगर्ने गरेको रिर्पोट प्रशारण ग¥यौ । अघिल्लो सोमबार बिर्तामोड ५ माअरु पढ्नुहोस ...

Kantipur Samachar | कान्तिपुर समाचार, १ मंसिर २०७४

Kantipur Samachar | कान्तिपुर समाचार, १ मंसिर २०७४ आजको मुख्य समाचार : * राजनीतिक र आर्थिकरुपमा अगाडि रहेको प्रदेश नम्वर एकमा चुनावी चहलपहल बढ्यो / उम्मेदवार मतदाता रिझाउन घर-घरमा / मतदाता शिक्षा भने अझै प्रभावकारी भएन । * महत्वकांक्षी नारा दिंदै उम्मेदवारहरु भोट माग्न व्यस्त / विगतका वाचा पूराअरु पढ्नुहोस ...

मादक पदार्थ सेवन गरेर प्रहरी निरीक्षक सन्तोषकुमार पोखरेलले चिकित्सकमाथि हातपात – NEWS24 TV

सुनसरीमा रहेको जिल्ला अस्पतालमा मादक पदार्थ सेवन गरेर प्रहरी निरीक्षक सन्तोषकुमार पोखरेलले चिकित्सकमाथि हातपात गरेका छन् । हातपात पछि चिकित्सकहरुले आकस्मिक सेवासहितका सबै सेवाहरु बन्द गरेका छन् । अहिले पनि चिकित्सकहरुले प्रहरी निरीक्षक पोखरेललाई कारवाही माग राख्दै प्रदर्शन गरिरहेका छन् । प्रहरीअरु पढ्नुहोस ...

Kantipur Samachar | कान्तिपुर समाचार, ३० कार्तिक २०७४

Kantipur Samachar | कान्तिपुर समाचार, ३० कार्तिक २०७४ आजको मुख्य समाचार : * दलका चुनावी एजेण्डाप्रति युवा पुस्तामा आशा भन्दा आशंका धेरै / नेताहरुलाइ आर्थीक संवृद्धि र रोजगारी सृजनामा केन्द्रित हुन आग्रह । * वाम गठबन्धनले जनतामा अधिनायकवादको त्रास फैलिएको प्रधानमन्त्री देउवाको भनाइ / गठबन्धनअरु पढ्नुहोस ...