क्याटेगोरी - मुख्य

रोबोट “सोफिया”ले साउदी अरबको नागरिकता पाइन – संसारमा नै कुनै रोबोटलाई नागरिकता दिएको पहिलो पटक !

ह्यान्सन रोबोटिक्सले निर्माण गरेको ह्युमोनोइड रोबोट “सोफिया” लाई साउदी सरकारले नागरिकता प्रदान गरेको छ। संसारमा नै कुनै रोबोटलाई नागरकिता दियिएको यो पहिलो पटक हो। सोफियाले  ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को प्रयोगले मान्छे हरु संग दोहोरो कुरा गर्न सक्छिन।  नागरिकता पाएपछि सोफियाले पासपोर्टअरु पढ्नुहोस ...

तपाईंलाई नेपालीलाइभ कस्तो लागि रहेको छ ? प्रतिक्रिया दिनु हुन अनुरोध छ।