Category - मुख्य

Video

अनमोल अभिनित चलचित्र “ए मेरो हजूर-४” यूटूबमा सार्वजनिक

चर्चित अभिनेता अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायत अभिनीत नेपाली चलचित्र “ए मेरो हजूर” को चौथो भाग यूटूबमा सार्वजनिक भएको छ। झरना थापाको निर्देशन रहेको यो चलचित्र बूढ़ासुब्बा डिजिटल यूटूब चैनलमा सार्वजनिक भएको दोश्रो दिनमै तीस लाख...

Read More
Video

“डल्ली” संग माया लाग्छ र?

चर्चामा रहेकी गायिका एलिना चौहान र बिवेक चौलागाईको स्वरमा आज “डल्ली” बोलको गीत सार्वजनिक भएको छ । यो गीतको शब्द संगीत प्रभावन जे ले दिएका छन । लोक शैलीमा गाउले ठेट शब्द चयन रहेको यो गीत स्लो ट्राकमा छ । गायिका एलिनाले निशान भट्टराईसंग गाएको “के माया...

Read More
Video

“हावाले छुदा पनि डाहा भो”

“हावाले छुदा पनि डाहा भो” भन्दै गायक राजेश पायल राई र गायिका बिन्दु परियारको नया गीत आज सार्वजनिक भएको छ । यसमा संगीत महेश खड़का , शब्द डा. कृष्णहरि बरालको छ । गीतमा अभिनय दिवस धिताल र सोनी बीसीको छ ।
सेयर गर्नुहोस्:Tweet

Read More
Video

“माया मारेर, घाम भन्दानी जुनेली रात प्यारो हो”- दर्शकले माया गरेर अग्रता कायमैं !

लकडाउनको बेला रिलिज भएको नरेश खाती र समीक्षा अधिकारीको स्वरमा चर्चित दोहोरी गीत “माया मारेर” ले एक महीनामा ६७ लाख पटक यूटुबमा हेरिए संगै दर्शकले मन पराऊने क्रममा रहेको छ।नरेश खातीकै शब्द, संगीत र निर्देशन रहेको यो दोहोरी गीत स्लो स्टायलको कर्णप्रिय...

Read More
Video

“बिच्च बिच्चमा”-२ लीएर आए दुर्गेश थापा, तीजमा फ़ोटो खिच्न अनुरोध !!

“बिच्च बिच्चमा”-२ लीएर आज आएका दुर्गेश थापाले तीजमा फ़ोटो खिच्न अनुरोध सहितको गीत पुरानो शैलीमा पस्केका छन ।कोरोनाको कारण तीज माछा माछा भ्यागूतो भएको बोल समेत राखेंका छन । एक दिन नपुगी ३ लाख पटक यूटूबमा हेरीएको यो गीत निकै चल्ने देखीएको छ । सेयर...

Read More
Video

“तीज महामारी काण्ड” हिट हुदै, कोरोना भाईरसको जनचेतना फ़ैलाउदै!

गायक/गायिकाहरू पुरुशोत्तम पौडेल, खेम सेन्चुरी, अंजलि अधिकारी, देवी घर्ती, शर्मिला गुरुंगको आवाज़मा आएको दोहोरी “तीज महामारी काण्ड” समसामयिक बिषयबस्तुलाई निकै रोचक तरिकाले पस्केको छ । बिदेशमा काम गर्ने नेपालीको पीड़ा देखी कोरोनाको लक्षण र...

Read More
Video

तीजको रौनक थप्दै चर्चामा- “फ़रिया लरीलै बरिलै…”

प्रीति आलेको स्वर तथा एकनारायण भण्डारीको शब्द संगीत र प्रस्तुति रहेको गीत “फ़रिया लरीलै बरिलै…” यूटूब ट्रेंडिंगमा छ । गत बर्ष तीजमै रिलिज भएको दुर्गेश थापाको “नाच्नू पर्छ बिच्च बिच्चमा” जस्तै फ़ास्ट ट्यूनिंगमा रहेकोले लोक पप शैली यो गीत चर्चित...

Read More
Video

उसलाई पाउन मन्दिर पुग्थे गायक प्रमोद खरेल

गायक प्रमोदखरेलको उसलाई पाउन बोलको गीत आज सार्वजनिक भएको छ । सुनील बिसीको शब्द संगीत र यूटूब चैनल सुनील बीसी अफ़िसियलमा रिलिज भएको यस म्यूज़िक भिंडियोंमा नम्रता सापकोटा र बिक्रम बूढ़ाथोकीको अभिनय र क्रान्ति के सीको निर्देशन रहेको छ । सेयर...

Read More
Video

सीमा मिचेको विरोध गर्दै अर्कों रयापमा आए सुदिन !

जोश शीर्षकको रयाप गीत रिलिज भएको ६ महिना पछि अस्ट्रेलियाबाट गायक सुदिन पोखरेल अर्थात DA69 को संवृद्धि शीर्षकको रयाप निकै चर्चामा छ । विश्व संगीत दिवसमा गायकको यूटूबमा रिलिज भएको यो गीतमा सीमानाका मिचीएको विषय पनि उठाईएको छ। उनका पछिल्ला गीतहरु...

Read More
Video

“झूमा झूमा“ले यूटूबमा ९० लाख कटाऊदा गायक प्रमोद खरेल भए खुसी !

एक वर्ष अगाडी रिलिज भएको गीत “झूमा झूमा“ले यूटूबमा ९० लाख कटाऊदा गायक प्रमोद खरेलले फ़ेसबुक मार्फ़त दर्शकलाई धन्यवाद व्यक्त गरेका छन । अहिलेका चर्चित गायक खरेलले लेखेका छन –“Once again… Thank you so much for 9 million love and support.“ सेयर...

Read More
Video

“दोस्रो हप्ता बिहानै देखि हाउसफुल हुँदैछ आमा”

दोस्रो हप्ता बिहानै देखि “आमा” हाउसफुलरुपमा चलिरहेको निर्देशक दीपेन्द्र के खनालले फ़ेसबुकमा उल्लेख गरेका छन। पहिलो हप्ता सोचे जस्तो नचले पनि फ़िल्ममा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारको राम्रो प्रस्तुती, कथा, छायांकनको कारण...

Read More
Video

कमेरोंले पोतेको २ तले घर १० लाख पटक हेरियो !!!

द कार्टूनज क्रु को “कमेरोले पोतेको २ तले घर” १० लाख यूटूब हिट्स हुदैछ । गज्जब टी भी यूटूब चैनलमा एक हप्ता अघि स्मिता दाहाल र सरोज ओलीको स्वरमा रहेको यो गीत राखीएको थियो ।
सेयर गर्नुहोस्:Tweet

Read More
Video

प्रताप दास प्रेम गीत -३ को मुख्य गीतमा छाए “ हर युग होस प्रेम गीतको “

नेपाल आइडल गत बर्षका टप ४ मा रहेका प्रताप दास र प्रबीशा अधिकारीको स्वरमा फ़िल्म प्रेम गीत -३ को टाइटल गीत अहिले यूट्यूब ट्रेंडमा रहेको छ । यो २ दिनमा १० लाख पटक हेरीएको छ ।
सेयर गर्नुहोस्:Tweet

Read More
Video

ए नि लै ! २ दिनको सेन्टी भाइरसको ब्यापार अढाई करोड़ पुग्यो !

बजारमा आएको २ दिनमा राम्रो ब्यापार गर्न सफल फ़िल्म सेन्टी भाइरसको दोश्रो दिनको कमाई पहिलो दिनलाई उछिनेर १ करोड़ ३५ लाख पुगेको धुर्मूस सुन्तलि फ़ाउंडेसनको फ़ेसबुक पेजमा उल्लेख भएको छ । जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement