क्याटेगोरी - मनोरन्जन

बुद्ध लामा बने पहिलो नेपाल आइडल

हजारौं प्रतिस्पर्धी हरुलाई पछि पर्दै छानिएका तिन फाइनलिस्ट मध्ये बुद्ध लामा पहिलो नेपाल आइडल बनेका छन. कतारको दोहामा भएको अन्तिम कार्यक्रममा निशान भट्टराई दोश्रो भए भने प्रताप दास तेस्रो बने.
भिडियो हेर्न तलको फोटोमा क्लिक गर्नुस (अफिसियल भिडियो)