सियोलबाट जादा बसमा ४ घण्टा पुग नपुग लाग़्ने यो सहर गिम्हे वा नेपालीले प्रायः बोलाउने किम्हे नाममा हाल ३-४ सय नेपालीहरू छन ! नेपाल जस्तो अब चिसो सुरु हूने मौसममा यहा पनि हल्का पानी परिरहेको छ ! द शै सकिन आटदा बिदेशीको मन भने परिवार समझिरहेको छ ! द शैमा आकाश पनि मन जतिकै अध्यारो छ ! – नासाअरु पढ्नुहोस ...
संकलन कर्ता - User 2
तपाईंलाई नेपालीलाइभ कस्तो लागि रहेको छ ? प्रतिक्रिया दिनु हुन अनुरोध छ।
फूल र पात संगै रहदा
कति सुंदर छ दृश्य;
सोचेर हेर त
एक बिना अपुरो छ अर्कों !